पाँच वर्षे बालक ए आर बुढाथोकीको तेस्रो गीत सर्वजनिक ‘भिडियो’

Ekraj123

पछिल्लो समय नेपाली गीत सङ्गीत मा सबै को चासो बढ्दै गइ रेहेको छ । नया नया प्रतिभा हरु को आगमन ले यो छेत्र को माहोल बढेको बुझिन्छ । यसैमा पाँच बर्ष का ए आर बुढाथोकी को पनिको आगमन भएको छ । पहिलो गीत “गुल्टियो झिल्के” दोश्रो गीत “कसरी कसरी” गाएका बाल गायक ए आर को तेस्रो गीत ” राजा रानी ” भिडियो सहित रिलिज भएको छ । डि मेलोडिक्स क्रु ले निर्माण गरेको भिडियो लाई बिमल पाठकले निर्देशन गरेका हुन भने यश भिडियो का कोरियोग्राफर अरुण श्रेष्ठ हुन । प्रवेश पोख्रेल ले खिचेको भिडियो लाई सुरेश श्रेष्ठले सम्पादन गर्नु भएको छ । टंक बुढाथोकी को सङ्गीत चन्द्र मगर को शब्द रहेको गीत मा नाम्साङ, बिपाशा , सोनिक , बर्षा , निसा , रितु , स्मृति , युबिन र यसवसविनी ले एक्दमै राम्रो अभिनय गर्नु भएको छ ।

भिडियो :

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com