Light Nepal

यसकारण अनिवार्य जीवनको बिमा गर्नुहोस, एकपटक समय दिएर यो हेर्नुहोस ..

लाइट नेपाल/काठमाडौँ –  पछिल्लो समय भबिष्यको शुनिश्चितता  र  बचतको लागी आम मानिसहरुको रोजाईमा   जीवन बिमा  पर्न  थालेको छ ।

बजारमा पनि उत्तिकै मात्रामा नयाँ-नयाँ बिमा कम्पनीहरु  थपिँदै जाँदा बिमा बजार पनि विस्तार हुँदै गएको गैरहेको छ । किन यसरी बिमा प्रति आम मानिसको आकर्षण बढ्दै गएको छ त ? किन जीवनमा बिमा गर्नु अनिवार्य छ यसका फाइदा बेफाइदा के छन् ? के बिमा कम्पनिले बीमितलाई दुख दिने काम गर्छ के जीवन बिमा मृत्यु पछी मात्र हो त ?  यी र यस्तै आम  सरोकारका बिषयमा नेपालकै ठुलो बिमा कम्पनी नेपाल लाइफ इन्सोरेन्सका सहायक महाप्रबन्धक उमापति पोखरेलसंग गरीएको कुराकानी हेर्नुहोस ..

भिडियो सहित 

प्रतिक्रिया दिनुहोस्