Light Nepal

फोटोमा प्रदेश ५ को सरकार गठन प्रकृया

काठमाण्डौ, २८ माघ । प्रदेश नम्बर ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ ।

मुख्य दुई ठूला दल एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शकंर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमत सहितको दावि पत्र प्रदेश प्रमुख उमाकान्त झा समक्ष पेश गरेसंगै मुख्यमन्त्री नियुक्तीको बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्