Light Nepal

धादिङमा जीप खस्यो, सिचाँई मन्त्रालयका सचिवसहित ३ वेपत्ता

काठमाडौं, २७ माघ । धादिङको रोलाङ–३ सलाङघाटमा जीप खस्दा सिचाँई मन्त्रालयका सचिवसहित ३ जना वेपत्ता भएका छन् । शनीबार बिहान ३ बजे जीप खसेको हो ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ च ३१४० नम्बरको जीप दुर्घटनासँगै वेपत्ता भएको छ ।

जीप अहिलेसम्म सम्पर्कमा नआएको धादिङ प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्