जिन्दगीको भर हुदैन ‘गजल’ सबिता बिश्वकर्मा

लाइट नेपाल डटकम

आफ्नै जिन्दगी को कहिले भर हुदैन
जग बिना को कहिल्यै घर हुदैन ।

मन ले मन लाई जित्न सक्नु पर्छ
दुनियाँ को अगाडि केहि डर हुदैन ।

कोमल मुटु बेर्थ नदुखाउनु पिर्य
चोखो मायामा कहिले थर हुदैन।

-सबिता बिश्वकर्मा
दमौली ,तनहु

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com