Light Nepal

२० वर्षीया युवकको प्रेममा परेकी ३ सन्तानकी यि आमाले एउटै डोरीमा पासो लगाई प्रेमीकै अंगोलोमा त्यागीन् प्राण

उदयपुर । भारतमा ३ सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि उनीहरुले एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेका छन्।खबर अनुसार उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेको बताइएको छ ।


भारतको झाडोलस्थित उदयपुरको यो जोडी लामो समयदेखी प्रेममा रहेको र उनीहरुको प्रेमले गाउँमा चर्चा पाउन थालेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

तर उनीहरुको साथबाट कुनै सुसाइड नोट फेला नपारेको बताइएको छ । प्रहरीले उनीहरुका परिवारसँग सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्