Light Nepal

यी हुन माहुली थारु उनि जन्मजात नै अपाङ्ग, रातिमा जाडो हुँदा छोरा रुन थालेपछि स्थानिएले गरे सहयोग

चन्द्रौटा कपिलवस्तु, ३० पौष  –  अहिले चिसो बढे संगै मानिसहरुको जिवन कष्टकर बन्दै गएकोले आफुलाई रात काटना ग्राहो भएको शिवराज नगरपालिका वार्ड न ५ नौडिहवा आफन्तको साहारामा बस्दै आएको माहुली थारु र उनको छोरा लाई जाडो बाट छल्लन परालको प्रयोग गर्ने गरेको बताईन ।

जन्मजात शारिरिक अपाङ्गता भई जन्मेको र स्पष्ट संग कुरा गर्न नसक्ने उनलाई छोरा राती जाडो हुदाँ रुने गरेको गुनासो गरिन । सुन्दा र देखदा अच्चम लागने उनको १ वर्षको छोरा छ । उनी अहिले सानी आमाको साहारामा जिवन बिताउदै आए पनि गाई भैसी राख्ने गोठ उनको बास बनेको छ । उनको अवस्था बारे जानकारी पाए पछि सहयोगीहाहरुले १ थान कम्बल, ,सल ल्गाएतको सामाग्री बितरण गरिएको गोपाल बन्जाडेले बताए ।

प्रतिक्रिया दिनुहोस्