अदिती बुढाथोकीले रोजिन् अनमोल केसीलाई श्रीमान…(हेर्नुहोस् भिडियो)

नबिन गिरि

चलचित्र ‘कृ’ की नायिका अदिति बुढाथोकी तेलगु फिल्ममा अभिनय गर्नेभएकी छन् । केही बलिउड म्यूजिक भिडियोमा समेत अभिनय गरेकी बुढाथोकीले तेलगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । आइतबार राजधानीमा आफ्नै प्रमोशनका लागि पहिलो पटक पत्रकार सम्मेलन गरेकी बुढाथोकीले यसबारे जानकारी दिएकी हुन् । उनले अभिनय गर्न लागेको तेलगु फिल्म तीन सातापछि घोषणा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अदिती बुढाथोकीले रोजिन् अनमोल केसीलाई श्रीमान…हेर्नुहोस् भिडियो..

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com