रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने कारण बारे शनसनी पूर्ण खुलाशा, आफ्नै साथि महेश भट्टराईले गरे यस्तो खुलासा (भिडियो सहित)-

लाइट नेपाल

आफ्नो व्यक्तिगत बाध्यताले रवि लामिछाने नेपालबाट अमेरिका पलाएन भएका पत्रकार हुन् । केहि बर्ष अमेरिकामा संघर्ष गरेपछि उनि नेपाल नै फर्किएका थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड समेत कायम गरेका छन् । हाल आएर रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अत्यन्तै चर्चित शो सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन । उक्त कार्यक्रमबाट अन्याय अत्याचार, भ्रस्टाचार र दलालहरुको भण्डाफोर गर्दै आएका छन् । उक्त कार्यको सारा नेपालीले उनको समर्थन गर्दै आएका छन् भने कतिले त उनलाई भगवान नै भनेका छन् । तर दुइ-चार जना मानिसहरु उनको बिरुद्दमा बोल्न पनि हिच्किचाएका छैनन् । बिभिन्न आरोपहरु लगाउन डराएका छैनन् । यसै बिषयमा आज महेश भट्टराई अमेरिकाबाट आखिर को हुन् त रबि लामिछाने ? उनको अमेरिका बसाइमा रहेका सामाजिक र व्यक्तिगत जीवन बारे वास्तविकता प्रस्ट्याएका छन् । यो सुनी सकेपछी रबिको आलोचना गर्ने हरुको पक्कै पनि टाउको दुख्ने छ !

हेरौ उक्त भिडियोमा महेश भट्टराईले के -के भने? हेर्नुहोस भिडियोमा 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com