भारतमा पल र आचल लाई पुलिसको कडा सुरक्षा सहित यस्तो सम्मान, बन्दुक बोकेका भारतिय पुलिसहरुले यसरी दिए सुरक्षा र बाटोमा दर्शकहरु पल सङ्ग फोटो खिचाउन यसरी झुमिए –

लाइट नेपाल

पल र आचल लाई भारत मा पुलिस को कडा सुरक्षा सहित यस्तो सम्मान देखियो | पल र आचल आफ्नो फिल्मको प्रदर्शनका लागी भारत पुगेकी थिए र भारतमा उनिहरु लाई पुलिसको सुरक्षा सहित पाए ठुलो सम्मन जसले सारा नेपाली कलाकारहरु लाई गर्व गराउने छ |

हेर्नुहोस भिडियो:

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com