Light Nepal

डा. केसीको अनसन तोडाएपछि जुत्ता सिलाउने मोचीको यस्तो बयान…(हेर्नुहोस् भिडियो)

६ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले आज अनसन तोडेका छन्। टिचिङ अस्पतालको गेट नजिकै जुत्ता सिलाउने काम गर्दै आएका अथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनसन तोडेका हुन्। प्रधानन्यायाधीश पराजुलीलाई थर्काउँदै डा. केसीले यसरी तोडे अनसन…डा. केसीको अनसन तोडाएपछि जुत्ता सिलाउने मोचीको यस्तो बयान.. हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्