Light Nepal

को को हुन् प्रियंका कार्कीको ३ आमा…(हेर्नुहोस् भिडियो)

यो शुक्रबार बाट हलमा नयाँ जोडीको फिल्म प्रदर्शनमा आएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले पहिलो पटक स्क्रिन सेयर गरेको फिल्म ‘बटरफ्लाई’ दर्शकका लागि नयाँ फिल्म हो । यो नयाँ जोडीले दर्शकलाई हलमा कत्तिको आकर्षक गर्ला त ? यी हुन् प्रियंकाको ३ आमा …हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्