लोकप्रिय गायिका देविका केसीको आयो पन्चेबाजा गित ‘ बाजा बजाउँदै, बाजा बजाउँदै, देश बिदेशमा हामीले नचाउने हामीले नै हो सुन साहिली संस्कार बचाउँदैं ’

लाइट नेपाल डटकम

काठमाडौं, २९ पुस । लोकप्रिय गायिका देविका केसी नयाँ  बजारमा आएकी छन् । ‘ बाजा बजाउँदै, बाजा बजाउँदै, देश बिदेशमा हामीले नचाउने हामीले नै हो सुन साहिली संस्कार बचाउँदैं ’ भाकाको यो कोसेलीमा केसीलाई गायक युवराज छन्त्यालले साथ दिएका छन् । गीतमा बसन्त थापाको शब्द रहेको छ भने संगीत युवराज छन्त्यालकै छ ।

। प्रकाश भट्टको निर्देशनमा तयार भएको यो भिडियोले नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ । भर्खरै सार्वजनिक भएको यो गीतले छोटो समयमै लाकेप्रियता हासिल गर्नेमा ढुक्क रहेको गायिका केसीले बताइन ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com