Light Nepal

ज्यान खाने मायालाई नछाडने घोषणा गर्दै बजारमा आउने यी को हुन् ?(भिडियोसहित)

काठमाडौं, २९ पुस । लोकगायक रितकुमार श्रेष्ठ ज्यान खाने मायालाई नछाडने घोषणा गर्दै बजारमा आएका छन् । श्रेष्ठको सुमधुर आवाजमा ज्यान खाने मायालाई बोलको गित सार्वजानिक भएको होे। बैदेशिक रोजगारका लागि कतारमा रहेका श्रेष्ठको आवाजमा सजिएको गित एक पछि अर्को सार्वजानिक हुने क्रममा यो गित सार्वजानिक भएको हो । श्रेष्ठको साथमा यो गितमा अनिता पन्त खनालको स्वर रहेको छ ।

गितमा नरेशवीरर सिंह र नुमा घलेलगायका कलाकारहरुको अभिनय रहेको छ । जीवन बिसीको शब्द तथा संगीत रहेको यो गितको भिडियोलाई चर्चित भिडियो डाईरेक्टर प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्