Light Nepal

पुस्कल शर्माको हत्या गर्नेको खुलासा ! अब पुस्कल शर्मा मरिसक्यो, पुस्कलको लागि अब अरुले गित गाइदिन्छन्

पोखराको प्रदर्शनीकेन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोश्रो मोबाईल मेला २०७४ मा शुक्रबार कलाकार पुस्कल शर्माको विशेष प्रस्तुती रहेको थियो । पुस्कलले आफ्ना केहि गित गाउदा उनका फ्यान मात्र होईन कार्यक्रममा उपस्थित अधिकांश दर्शकले उनीसंगै गित गाएका थिए । पुस्कलले बैशाख १ गते फ्यान २ बजारमा ल्याउने बताएका छन् ।

सो गित पुस्कल शर्माको लागि अरु कसैले गाईदिने छन् । किनकी पुस्कल शर्माको यस अघि सोसाईड नोट फ्यानमा कसैले हत्या गरेर मानेको दृश्य छ । सो गितमा पुस्कल शर्मालाई कसले किन मार्यो भन्ने विषयबस्तु रहने पुस्कलले पोखरा आएर खुलासा गरेका हुन् । हेर्नुहोस थप जानकारी पुस्कलकै स्वरमा के भन्दैछन् उनि ।

प्रतिक्रिया दिनुहोस्