सम्झी सम्झी रोएनि धर्केर, मेरी आमा आउदिनन् फर्केर ! एक जना आमा गुमाउनेको पिडा (हरेकले हेर्नुपर्ने भिडियो)

pralhad

गित संगित भनेको मानीसको मन छुने खालको हुनुपर्छ । कलाकार राजन कार्कीले एउटा यस्तो गित गाए, जुन गित सुनेर कार्यक्रममा उपस्थि दर्शकको मन मुटु छोयो । उनले आफ्नी आमाको बारेमा गित गाएका छन् ।

गितमा भन्दैछन् – सम्झी सम्झी रोएनी धर्केर मेरी आमा आउदीनन् फर्केर । हेर्नुहोस यो भिडियो मनपर्यो भने सेयर गर्न नभुल्नुहोला ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com