Light Nepal

आजको राशिफल बि.स.२०७४ पौष २९ गते । शनिबार ।

आजको राशिफल
बि.स.२०७४ पौष २९ गते । शनिबार । ईश्वी सन् २०१८ जनवरी १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि दुवादशी ४५ घडी ०९ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अनुराधा १२ घडी ५४ पला,दिउसो १२ बजेर ७ मिनेट उप्रान्त ज्येष्ठा ।

प्रतिक्रिया दिनुहोस्