Light Nepal

बाबुको फिल्म हेर्न पुगेका दयाहाङ्गको छोराको यस्तो पोज…(हेर्नुहोस् भिडियो)

 

‘तान्द्रो’ पछि दयाहाङ अभिनित फिल्म ‘मिस्टर झोले’ प्रदर्शनमा आएको हो । रामबाबु गुरुङ निर्देशित कमेडी फिल्ममा दयासँगै दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, प्रविण गतिवडा, विजय बराल लगायतको अभिनय रहेको छ । सिनेमा आर्टस् र टेकेन खड्का प्रोडक्सनको संयुत्त प्रस्तुती रहेको फिल्ममा टेकेन खड्का र रौनक विक्रम कंडेल निर्माता रहेका छन् । बाबुको फिल्म हेर्न पुगेका दयाहाङ्गको छोराको यस्तो पोज..हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्