बलिउड सुन्दरी रानी मुखर्जीले भनिन् आदीत्य चोपडा करण जोहर जस्तो भएको भए कहिलै विवाह गर्दिनथे

लाइट नेपाल डटकम

जेन्सी -बलिउड अभिनेत्री रानी मुखर्जीले आफ्ना पति आदीत्य चोपडा करण जोहर जस्तो भएको भए कहिलै विवाह नर्गने भएको बताएकी छन् ।

लामो समय पछि फिल्म हिच्कीमा काम गरेकी रानीले यस्तो बताएकी हुन् । आदीत्य निकै पर्सनल रहेको र धेरै समय घरमा विताउन मन पराउने
तर करण निकै बरालिने सँधै पार्टीमा जाने गरेको बताएकी छन् ।

सिद्धार्थ पी मल्होत्राको निर्देशनमा बनेको ‘हिचकी’ लाई रानीका पती आदीत्यले निर्माण गरेका हुन् । फिल्म २३ फ्रेबेअरीमा रिलिज हुँदैछ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com