ऋतिकको पहिलो कमाई कती थियो ? सुन्नु भो भने छक्क पर्नुहुनेछ

लाइट नेपाल डटकम

बलिउड एक्टर ऋतिक रोशन आज आफ्नो ४४ औ जन्मदिन मनाउदै छन् । चलचित्रमा उनी भिलेन संग लडिरहेका हुन्छन् । तर रियल लाईफमा भने उनी बिल्कुल फरक छन् । ऋतिकको जन्मदिनमा उनको खास कुरा बताउदै छौ, जुन तपाईंलाई पनि थाहा नहुन सक्छ ।

के तपाईंलाई थाहा छ ऋतिकको पहिलो कमाई कती थियो? ,कती बर्षको उमेरमा उनी बलिउडमा प्रवेश गरे ? उनको पहिलो कमाई सुनेर तपाईं चकित पर्नुहुनेछ । उनले ६ बर्षको उमेरमा आशा चलचित्र बाट डेब्यु गरेका हुन् । उनले उक्त चलचित्र बाट १०० रुपैयाको चेक  लिएका थिए ।

ऋतिक रोशन स्कोलियोसिस नामक बीमारी बाट पीडित थिए । करीब छ बर्षको उमेरमा उनले उक्त रोग बाट छुट्कारा पाएका हुन् ।

हामीले बच्चा बेलामा डायरिमा लेख्ने गर्दथेउ तर ऋतिक अझै पनि आफ्न कुरा हरु डयरि मा लेख्ने गर्दछन् ।

ऋतिक को पहिलो चलचित्र १४  जनवरी २००० मा रिलीज भएको थियो । उनको पहिलो चलचित्र हिट भएका कारण उनको फिमेल फ्यान बढेका थिए । त्यसैको प्रभावमा उनलाई भ्यालेनटाईन डे मा ३०००० विवाहको प्रपोज आएको थियो ।

जुन साल ऋतिकले बलिउडमा कदम राखेका थिए त्यही साल 21 जनवरीमा उनको पिता राकेश रोशन लाई मुंबई माफिया ले हमला गरेका थिए । जसको कारण ऋतिकडराएका थिए र उनी बलिउड छाड्न समेत तयार थिए । भनिन्छ ”कहो ना प्यार है ” को धमकेदार कमाईका निमित्त उक्त हंगमा गरेका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com