सनी लियोनीकै शैलीमा बलिउड भित्र्याइयो अर्की यि हट पोर्नस्टारलाई, फस्ट लुकमा नै देखाइयो न्यूड

लाइट नेपाल डटकम

एजेन्सी । अचेल पोर्न स्टारहरुले पोर्न कर्म छाडेर चलचित्रमा अभिनय गर्ने ट्रेन नै चलेको छ । जसको पछिल्लो उदाहरण बन्दैछिन् पोर्नस्टार मिया माल्कोवा ।

बलिउड सुन्दरी नायिका तथा पूर्व पोर्न स्टार सनी लियोनीकै शैलीमा पहिले पोर्न इण्डस्ट्रीमा ब्यापक चर्चा कमाएकी यि नग्न सुन्दरीलाई चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्माले बलिउड प्रवेश गराउन लागेका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मको नाम ‘गड सेक्स एण्ड ट्रुथ’ हुनेछ । स्रोतका अनुसार फिल्मको छायांकन समेत सुरु भइसकेको बताइएको छ । जसको फस्ट लुकमा नै मियालाई न्यूड रुपमा देखाइएको छ । तर यसलाई निकै कलात्मक ढंगले ढाकिएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com