आफैँले पालेको राँगाले हान्दा राँगोलाई गोलि आफु हस्पिटलमा भर्ना

लाइट नेपाल डटकम

 

पोखरा, २७ पुस – कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ ।
उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फाइल तस्बिर

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com