Light Nepal

आजको राशिफल बि.स.२०७४ पौष २७ गते । बिहिबार ।

आजको राशिफल
बि.स.२०७४ पौष २७ गते । बिहिबार । ईश्वी सन् २०१८ जनवरी ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि दशमी ३७ घडी ३२ पला,बेलुका ९ बजेर ५९ मिनेट उप्रान्त एकादशी । नक्षत्र स्वाती ३ घडी ५६ पला,बिहान ८ बजेर ३२ मिनेट उप्रान्त बिशाखा ।

प्रतिक्रिया दिनुहोस्