श्री पशुपतिनाथले सबैको कल्याण गरुन ! बि. स. २०७४ साल पौष २६ गते बुधबार इश्वी सन २०१८ जनवरी १० तारीख माघकृष्ण पक्ष, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

लाइट नेपाल डटकम

आज श्री शाके १९३९ बि. स. २०७४ साल पौष २६ गते बुधबार इश्वी सन २०१८ जनवरी १० तारीख माघकृष्ण पक्ष नवमी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु – ज्यो . पं . सरोज घिमिरे / लाइटनेपाल डटकम

मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । प्रतिस्प्रदामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन ।सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । पारीबारीक साथसहयोगले मन प्रशन्न रहला ।सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । धनमालमा क्षति पुग्न सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । मान्यजनहरुको साथसहयोले कार्य सहज हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । नयाँ कार्यको थालनिले तपाईको भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com