Light Nepal

“देश लुट्नेलाई फुलको माला”

देश लुट्नेले फुलको माला लाउछ मेरो देशमा
देशको सेवा गर्नेले सजाय पाउछ मेरो देश
………………….
………………….
भ्रष्टहरुको बिरोध गरे मान हानि हुन्छ अरे
दुखीको सेवा गर्ने डाक्टर हेर आज जेलमा परे
भ्रष्टहरुले ठुलो सम्मान पाउछ मेरो देशमा
आदलातबाटै जितेर गुण्डा आउछ मेरो देशमा
……………………
……………………
जनताको दुख कष्टको कुरै गर्नु हुन्न यहाँ
जाली फटाहा भ्रष्टहरुको नामै लिनु हुन्न यहाँ
जालीले ठुलो पुरस्कार पाउछ मेरो देशमा
आदलातबाटै जितेर गुण्डा आउछ मेरो देशमा

प्रतिक्रिया दिनुहोस्