“वाम सरकार बने अयोधिप्रसाद यादव विरुद्धमा महाअभियोग प्रस्ताव आउँछ” : विश्लेषक डां. सुरेन्द्र केसी

लाइट नेपाल डटकम

काठमाडौं – नेपाली वाम राजनीतिका पिएडी अर्थात डा. सुरेन्द्र केसी के भन्नुहुन्छ अहिलेको राजनीतिक परिस्थिति र सन्निकट वाम सरकारको बारेमा ? प्रचण्ड र ओलीका खरो आलोचक राजनीतिका असली डाक्टर केसीको राजनीतिक शल्यक्रिया कार्यक्रम दृष्टिकोणमा, मात्रै अरनिको टेलिभिजनमा,देश पर्खिरहेको छ नयाँ वाम सरकार, अनि उदाउदो वामसरकारले कसरी पुरा गर्ला आर्थिक सम्वृद्धि र समाजवादको बहुप्रतिक्षित जनअपेक्षा ? भावी वाम सत्ताको आर्थिक नीति र जनअपेक्षाबारे अर्थविद डा. गोविन्दबहादुर थापाको प्रिभ्यु कार्यक्रम दृष्टिकोणमा मात्रै अरनिको टेलिभिजनमा तल हेर्नुहोस भिडियोमा
“वाम सरकार बने अयोधिप्रसाद यादव विरुद्धमा महाअभियोग प्रस्ताव आउँछ” : विश्लेषक डां. सुरेन्द्र केसी

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com