मेघा स्टार गायक राजेश पायल राइले ल्याए दिक्तेल बजारमा (भिडियो सहित)

Rudra

नेपाली गित संगीतका मेघा स्टार गायक राई इज किङ्ग राजेश पायल राइको दिक्तेल बजारमा बोलको गित भरखरै युट्युबमा रिलिज भएको छ ।

दिक्तेल बजारमा ….!!
माया बस्यो तिमी संग एकै नजरमा…!! भन्ने गितलाई लेखेका छन गजलकार प्रेम प्रसाद भट्टराईले संगीत रहेको छ ऐलेका चर्चित संगीतकार डि आर अटुको एरेन्ज गरेका छन् राजु कार्किले ।

मनिष श्रेष्ठ दुवारा निर्देशित यो म्युजिक भिडियोमा अभिनय गरेका छन् नेपालका एक खुट्टा काधमा राखेर मोटर बाइक चलायर ओल्ड गिनिज बुकमा नाम लेखाउन सफल मोडल मनिष श्रेष्ठ र सबिता लामाले l यो म्युजिक भिडियोलाइ सर्थक डिजिटल प्रालिले बजारमा ल्याएको हो भने म्युजिक भिडियो खोटाङको सदरमुकाम दिक्तेल बजार पुर्बको पसुपतीनाथ हलेसि, मलाथान, ओखलढुंगा र खोटाङ जोड्ने जयराम घाटको भरखरै बनेको पक्की पुल देखि खोटाङका बिभिन्न रमाइला ठाउमा र काठमाडौ लगायत अन्य विभिन्न ठाउमा छायन्कन गरियको म्युजिक भिडियो तल हेरेर गित संगीतको मज्जालिनु होला ।

भिडियो हेर्न को लागि यो तलको लिंकमा क्लिक गर्नु होला ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com