Light Nepal

मृगौंला रोगबाट पीडित शिवलाई इजरायलबाट सहयोगी मनको समाजले १ लाख ९० हजार गर्यो सहयोग, झापामै पुगेर गरियो हस्तान्तरण – (भिडियोसहित)

काठमाडौं, २३ पुस । सहयोगी मनहरुको समाज इजरायल च्यापटरले मृगौंला रोगबाट पििडत पीडित शिव कुँबरलाई १ लाख ९० हजार रुपैयाँ सहयोग हसतान्तरण गरेको छ । प्रदेशमा भएर पनि नेपालमा रहेका दुखिपिडितहरुलाई जटिल दुखको परिस्थितिमा दुखेको घाउमा मलम लगाउने र रोगले मृत्यु सग लडिरहेको बिपन्न परिवारलाई विभिन्न समयमा सकेको सहयोग गर्दै आइरहेको संस्थाले यसपटक ४ जना बिरामी आर्थिक अबस्था कमजोर भएका अति बिपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेको छ ।

यसैक्रममा आज झापा निवासी, कुस्ती खेलाडी शिब कुँवरको दुवै मृगौला खराब भएको समाचार सामाजिक संजालमा भाइरल भए लगतै केहि सहयोगी मनहरुको अनुरोधमा सहयोगी मनहरुको समाज इजरायल च्यापटरले शिब बचाउ अभियान चलाएको थियो ।

‘हाम्रो परोपकारी सस्थालाई बिस्वास गरेर सहयोगी मनहरुले दिनु भएको सहयोग रकम ५३५४ सेकेल र नेपाली रु २५ ००० ,र यसमा केन्द्रबाट थप गरि जम्मा रकम १९०००० (एक लाख नब्बे हजार ) सहयोगी मनहरुको समाज केन्द्र काठमाण्डौले झापा नै पुगेर हस्तान्तरण गरेको छ,’ संस्थाले लाइटनेपाललाई जानकारी दियो । सहयोगी मनहरुको समाज इजरायलको यो अभियानमा विभिन्न क्षेत्रका सहयोगीहरुले सहयोग गरेका थिए ।

सहयोगीहरु
१ इन्दिरा कार्की ____________१०५ सेकेल
२ साबित्रा भट्टराई ___________१०५ सेकेल
३ रेखा खनाल _____________५१ सेकेल
४ बिमला अधिकारि__________ ५१ सेकेल
५ सुमन कार्की_____________ १०५ सेकेल
६ सान्ता बिस्ट______________ १०१ सेकेल
७ भावाना थपलिया खरेल ______२०१ सेकेल
८ भूमिका थपलिया__________ १०१ सेकेल
९ शोभा खड्का ____________५१ सेकेल
१० बिसा गुरुङ _____________५१ सेकेल
११ छिरिंगल्हामु ह्योल्मो _______________रु ५०००
१२ सृजना नौपाने रिजाल ______१०१ सेकेल
१३ सृजना कार्की थापा ________१०१ सेकेल
१४ मो दुर्गा दिव्या श्रेष्ठ +समिर श्रेष्ठ________ रु २० ०००
१५ सरस्वति गौतम बन्जारा_____ ५१ सेकेल
१६ कमला भण्डारी ढकाल_____ ५१ सेकेल
१७ ठुली चन्द्रकला कोपि राइ ____५२ सेकेल
१८ जानुका थापा __________१०० सेकेल
१९ सुजता आचार्य_________ १०५ सेकेल
२० सेती श्रेष्ठ ______________१५१ सेकेल
२१ संजय श्रेष्ठ____________ १ ०१ सेकेल
२२ सुबिन लामा __________१५१ सेकेल
२३ अनु अनु गुरुङ _________२०० सेकेल
२४ कोपिला ढकाल ________१०१ सेकेल
२५ नबिन क्षेत्री ___________५० सेकेल
२६ उदाशी रमेश __________१०१ सेकेल
२७ दुर्गा गिरि_____________ १०१ सेकेल
२८ हिमानी दि____________ ५१ सेकेल
२९ सुर्य बस्याल ____________१०१ सेकेल
३० रन्जना ताम्राकार __________५१ सेकेल
३१ निमा डोल्मा _____________५१ सेकेल
३२ रचना कार्की _____________५१ सेकेल
३३ रन्जितकार राम कृष्ण_______ १०१ सेकेल
३४ पुण्य लिम्बु______________ १०० सेकेल
३५ गीता थापा ______________५१ सेकेल
३६ कल्पना नौपाने ___________५१ सेकेल
३७ मुना मल्ल _______________५५ सेकेल
३८ रविना बस्नेत _____________101 सेकेल
३९ गौरी पाण्डे ______________151 सेकेल
४० रेखा गुरुंग _______________201 सेकेल
४१ किरण पाण्डे______________ 201 सेकेल
४२ सारादा रिजाल _____________51 सेकेल
४३ बिना तिम्सिना _____________101 सेकेल
४४ बेनु भट्टराई _______________101 सेकेल
४५ विष्णु गुरुंग _______________101 सेकेल
४६ लक्ष्मी थापा _______________51 सेकेल
४७ गुन्जन साह _______________१०१ सेकेल
४८ सृजना अधिकारि ____________५१ सेकेल
४९ शुसिला बस्नेत______________ १०१ सेकेल
५० अन्जना राइ _______________५१ सेकेल
५१ प्रनिता गुरुङ _______________२१ सेकेल
५२ केशब राना _______________१०५ सेकेल
५३ लिला नाथ सापकोटा _________५१ सेकेल
५४ सर्मिला श्रेष्ठ _______________१०५ सेकेल
५५ सबिना खड्का _____________५१ सेकेल
५६ झुमा दि __________________५१ सेकेल
५७ जानुका सुबेदी ______________१०१ सेकेल
५८ कल्पना भण्डारी पन्त __________५१ सेकेल
५९ कृष्ण निरौला ________________१०१ सेकेल
६० मुना बजगाई ____ ५१ सेकेल

त्यसैगरि अर्घाखाची जिल्ला मालरानी गाउपालिका वार्ड न। १ निवासी भविश्वर पोखरेलका ३ जना बालबालिकाहरुको पालन पोसन तथा पठन पाठनमा सहयोग पुर्याउनका लागि रु २५ ००० (पचिस हजार हस्तान्तरण गरिएको पनि संस्थाले जानकारी दिएको छ । यो सहयोगका लागि रकम प्रदान गर्ने सहयोगी मनहरु :
(गीता क्षेत्री _____११४ $
सिता दाहाल ____२०० सेकेल
कमला थापा _____५१ सेकेल
र सहयोगी मनहरुको समाज इजरायल च्याप्टर बाट रु ६००० )

यसैगरी संस्थाले झापा हल्दिबारी गाउपालिका वार्ड न ५ निवासी महेश नेपालको ७ बर्सिय छोरा एन्जल नेपाल ब्लड क्यान्सरबाट पीडित, आर्थिक अबस्था कमजोर भएको, उक्त बालकको उपचार खर्च स्वरुप सहयोगी मनहरुको समाजकी आजिबन सदस्य रबिना बस्नेतको सक्रियतामा संकलन गरिएको रु १,०,७१०० (एक लाख सात हजार एक सय) पनि हस्तान्तरण गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्