Light Nepal

चलचित्र मिस्टर भर्जिन को प्रेस मीटमा नायिका मरिस्का पोखरेल सामु निर्माताले भर्जिनिटी तोड्ने भने पछी –

काठमाण्डौ २७ मङ्सीर । वर्ल्ड वाईड फिल्म्स डिस्टीब्युटर्स प्रा ली को प्रस्तुतिमा नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ निर्माण गरिने भएको छ ।
चलचित्र मिस्टर भर्जिन केही भर्जिन पात्रहरुको यौन मनोबिज्ञान मा बनेको चलचित्र हो उक्त पात्रहरुको जीवनमा घटेका रोचक कुराहरुलाई हाँस्य ब्यङ्ग र मनोरन्जनको साथमा यस चलचित्रलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा निर्देशक – बिशारत बस्नेत,निर्माता – खिलेन्द्र तिमल्सिना ,प्रजापती सिवाकोटी ,मुकेश रेग्मी र बिशारत बस्नेत , कलाकार – भोला सापकोटा , कमलमणी नेपाल, गौरव पहारी,बिजय बराल , रबिन्द्र झा , मरिस्का पोखरेल, श्रीजना सुब्बा आदी को प्रमुख भूमिका रहने सो चलचित्र बैशाखको पहिलो साता सम्म दर्शक माझ आई पुग्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्